नेपाल मगर महिला संघ जिल्ला समिति काठमाडौंको १०औं जिल्ला अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ जिल्ला समिति काठमाडौंको १०औं जिल्ला अधिवेशन टाेखा स्थित राम मन्दिरमा कुमारी आले मगरको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट मन्जु थापामगरकाे अध्यक्षतामा १५ कार्यसमिति निर्विरोध निर्वाचित हुनु भएकाे छ, नेपाल मगर महिला सघ केन्द्रीय समितिको तर्फबाट सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्युहरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ। निर्बाचित समितिले मगर समुदायको पहिचानकाे संरक्षण, सम्वर्द्धन र प्रवदन संगै मगर महिलाहरुकाे हक हितकाे लागि निरन्त लडिरहनु हुनेछ भन्ने पूर्ण आशा ब्यक्त गर्दछौ। उक्त कार्यक्रम नेपाल मगर महिला संघ काठमाडौं जिल्ला समितिको १० औ अधिवेशनमा केन्द्रिय अध्यक्ष हिरु राना मगर ज्यूको प्रमुख आथित्यमा सम्पन्न भएको हो।

S.NAppointmentNameContact Number
1अध्यक्षमन्जु सिन्जाली थापा मगर 9808970716
2उपाध्यक्ष भारती देवी पाटा मगर 9841442953
3सचिब दाल मति थापा मगर 9841642453
4सह सचीव दिपा राना सेर्पुजा मगर 9819426301
5कोषाध्यक्ष मुक्ती माया श्रीस मगर 9841290611
6सह कोषाध्यक्षनर कुमारी घर्ती मगर 9846058043
7सदस्यसपना राना मगर 9851183551
8सदस्य लक्ष्मी राना मगर 9842367330
9सदस्यआशा थापा मगर 9851231272
10सदस्य हरि माया आले मगर 9849068116
11सदस्यअनिता घर्ती मगर 9843024769
12सदस्यप्रतिमा जर्घा मगर 9818824086
13सदस्य नरमती पु मगर 9841123708
14सदस्यलाल माया बुढा मगर 9840805380
15सदस्य गरिमा थापा मगर