नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन बिरेन्द्रनगर सुर्खेत स्थित सिदार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. काे हलमा सम्पन्न भएको छ। नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु राना मगरको प्रमुख अतिथित्यामा आयोजित अधिवेशनबाट निर्मला गाहा मगरकाे अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन भएकाे छ।

नेपाल मगर महिला संघ केन्द्रीय समितिको तर्फबाट निर्बाचित अध्यक्ष लगाएर सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ।
नेपाल मगर महिला संघ केन्द्रीय समिति