नेपाल मगर महिला संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबात तुल्सी कुमारी थापामगर निर्वाचित

नेपाल मगर महिला संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबात तुल्सी कुमारी थापामगर निर्वाचित

नेपाल मगर महिला संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन नवलपुरकाे पुन हलमा सम्पन्न भएको छ, नेपाल मगर महिला केन्द्रिय समितिका अध्यक्ष हिरु सर राना मगर को प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित हुनुहुने अध्यक्ष तुल्सी कुमारी थापामगर लगायत सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

उक्त कार्यक्रममा नेपाल मगर महिला केन्द्रिय समितिका अध्यक्ष, सस्थापक अध्यक्ष लगाएतका अग्रजको उपस्थितिमा सम्पन्न भएको हो।