नेपाल मगर महिला संघ कोशी प्रदेशको दाेस्राे प्रदेश अधिवेशन सम्पन

नेपाल मगर महिला संघ कोशी प्रदेशको दाेस्राे प्रदेश अधिवेशन अध्यक्ष मीना पुलामी ज्युकाे सभा अध्यक्षतामा सुनसरी स्थित होटल गोरखामा सम्पन

May be an image of 9 people

 

नेपाल मगर महिला संघ कोशी प्रदेशको दाेस्राे प्रदेश अधिवेशन अध्यक्ष मीना पुलामी ज्युकाे सभा अध्यक्षतामा विशेष अतिथि/अतिथिगण, उपस्थित सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि र विभिन्न अग्रज व्यक्तित्वहरुकाे उपस्थितिमा सुनसरी स्थित होटल गोरखामा सम्पन भयो ।

May be an image of 8 people and text

 

उक्त अधिवेसनबाट सम्झना आले ज्युकाे अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित हुनु भएको छ,
नेपाल मगर महिला संघ सम्पूर्ण अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

May be an image of 4 people