प्रदेश प्रदेश १

नेपाल मगर महिला संघ कोशी प्रदेशको दाेस्राे प्रदेश अधिवेशन सम्पन

नेपाल मगर महिला संघ कोशी प्रदेशको दाेस्राे प्रदेश अधिवेशन अध्यक्ष मीना पुलामी ज्युकाे सभा अध्यक्षतामा सुनसरी स्थित होटल गोरखामा सम्पन   नेपाल मगर महिला संघ कोशी प्रदेशको दाेस्राे प्रदेश अधिवेशन अध्यक्ष मीना पुलामी ज्युकाे सभा अध्यक्षतामा विशेष अतिथि/अतिथिगण, उपस्थित सबै जिल्लाका अध्यक्ष तथा प्रतिनिधि र विभिन्न अग्रज व्यक्तित्वहरुकाे उपस्थितिमा सुनसरी स्थित होटल गोरखामा सम्पन भयो […]

नेपाल मगर महिला संघ कोशी प्रदेशको दाेस्राे प्रदेश अधिवेशन सम्पन Read More »

नेपाल मगर महिला संघको सस्थागत सृद्धिढिकरणका लागि तिनदिने तालिम सुरु

  अन्तराष्ट्रिय आदिवासी महिला मञ्च (Fimi) को व्यवस्थापन र नेपाल मगर महिला संघ केन्द्रीय समितिकाे आयोजनामा “संस्थागत सुदृढीकरण” तालिम कोशी प्रदेशको सुनसरी स्थित होटलगोरखामा सम्पन्न भयो ।   यस तालिममा प्रशिक्षककाे रुपमा भूमिका निभाउनु हुने दाेय प्रशिक्षक वरिष्ठ उपाध्यक्ष धन कुमारी र प्रशासन सचिव चन्दा थाप ज्यु लाई विशेष धन्यवाद ! प्रदेश तथा प्रदेशका जिल्लाबाट

नेपाल मगर महिला संघको सस्थागत सृद्धिढिकरणका लागि तिनदिने तालिम सुरु Read More »

नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन सम्पन्न !

नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन सम्पन्न नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन रिना थापाकाे अध्यक्षतामा झापा बिर्तामोडकाे हाेटल हिकाेला रिसाेर्टमा सम्पन्न भएको छ। नेपाल मगर महिला संघका अध्यक्ष हिरुसरा राना मगरको प्रमुख अनितिथ्य,  विशेष अतिथि प्रदेश नं १ का प्रदेश संसद माननीय कमला थापा, नेपाल मगर महिला संघ

नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन सम्पन्न ! Read More »

नेपाल मगर महिला सघ र चिरायु हस्पिटल बीच स्वास्थ्य सम्झौतापत्र हस्ताक्षर सम्पन्न !

नेपाल मगर महिला सघको सिफारिसमा चिरायु हस्पिटलले स्वास्थ परिक्षणमा २५% सम्म छुट दिने ! नेपाल मगर महिला संघको सक्रियतामा स्वास्थ्य परिक्षणमा विशेष सुविधा दिने सम्बन्धमा चिरायु हस्पिटलको हालमा आयोजित कार्यक्रममा सम्झौतापत्र हस्ताक्षर गरि सम्झौता आजाकै मितिबाट लागु हुने गरि सप्पन्न भएको छ । कार्यक्रममा नेपाल मगर महिला सघका अध्यक्ष हिरुसरा राना , नेपाल मगर संघका

नेपाल मगर महिला सघ र चिरायु हस्पिटल बीच स्वास्थ्य सम्झौतापत्र हस्ताक्षर सम्पन्न ! Read More »