जाजरकोट र रुकुम मा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण

हामीलाई जाजरकोट र रुकुम मा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण साथै डोल्पाको काईके शहरतारामा एक दिने प्रशिक्षण कार्यक्रम मा साथ सहयोग गर्ने सबै सरकारी तथा अन्य संघ सस्थाहरुमा हार्दिक धन्यवाद ।
# कर्णाली प्रदेश संग्राहालय तथा अभिलेखालय विरेन्द्रनगर, सुर्खेतका प्रमुख तथा कार्यालय टिम
# जिल्ला प्रशासन कार्यालय डोल्पा साहायक सिडियो
# जिल्ला समन्वय समिति डाेल्पाका उप-प्रमुख
# भेरी न.पा. नगर जाजरकाेटका प्रमुख
# काईके गा.पा. डाेल्पाका अध्यक्ष तथा उपाध्यक्ष
# प्रमुख प्रशासकीय अधिकृत काइके गा.पा. डोल्पा
# आठबीसकोट न.पा. १४ का वडा अध्यक्ष
# भेरी न .पा . वडा नं १ का वडा अध्यक्ष
# श्री बहुउदेश्य सहकारी संस्था लि. सुर्खेतका अध्यक्ष/सम्पूर्ण टिम
# चिरायु नेशनल हस्पिटल बसुन्धरा काठमाडौ
# राष्ट्रिय जनजाती महिला महासंघ जाजरकाेटका अध्यक्ष
# बिभिन्न मिडीयाकर्मीहरु # डोल्पा को यात्रामा खतिनुहुने सुरक्षा कर्मी तथा कर्णाली प्रदेश मगर संघ/मगर महिला संघ, मगर संघ/मगर महिला संघ जिल्ला समिति सुर्खेत,मगर महिला संघ जिल्ला समिति चितवन, मगर महिला जिल्ला समिति डोल्पा लगाएत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा पुन हार्दिक आभार प्रकट गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *