नेपाल मगर महिला संघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न !

(२०७९-६-८ सम्पन्नमा) नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन प्रदेश अध्यक्ष प्रतिक्षा सिजाली गाहा मगरकाे अध्यक्षतामा र नेपाल मगर महिला संघ केन्द्रिय समितिका अध्यक्ष शुश्री हिरु राना मगर ज्युको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका स्थिति होटल मेरी गोल्ड मा सम्पन्न भएको छ। कार्यक्रम सचिव स्मृति रोकाले साचालन गर्नु भएको थियो । अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्ष : केशरी तरापु थापा मगर (रुपन्देही ) उपाध्यक्ष : निरमाया तरामी मगर (गुल्मी ) सचीव : सत्य थापा मगर (बाके) सह सचिव : जुठिमाया पुन मगर (नवलपरासी ) कोषाध्यक्ष : फुलमती घर्ती मगर (कपिलवस्तु ) सदस्य : गौरी थापा मगर (नवलपरासी ) सरस्वती घर्ती मगर (बाके) सिता घर्ती मगर( प्युठान ) ममता महाकीम मगर (गुल्मी ) कमला थापा मगर (दाङ्ग ) बिष्णु राना मगर (कपिलवस्तु ) सरस्वती हिस्की राना मगर (रुपन्देही) तुल्सी घर्ती मगर (बर्दिया ) साबित्रा राना मगर (पाल्पा)
[table “3” not found /]

No description available.