नेपाल मगर महिला संघ चितवनको पाँचौं जिल्ला अधिवेशन सम्पन्न, रामकुमारी थापा मगरको नेतृत्वमा नयाँ समिति निर्वाचित

चितवन, असार १७, २०८२ – नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको पाँचौं जिल्ला अधिवेशन जिल्ला भवनमा रूकु राना मगरको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले रामकुमारी थापा मगरको नेतृत्वमा ६ पदाधिकारी र २३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति…






