नेपाल मगर महिला संघ

नेपाल मगर महिला संघ

संस्थागत विकास र प्रस्ताव लेखन तालिम सम्पन्न

पाल्पा, जेठ ९ मगर महिलाहरुका लागी पाल्पाको तानसेनमा संचालन भएको ५ दिने संस्थागत विकास तथा प्रस्ताव लेखन तालिम सम्पन्न भएको छ । नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना तथा महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था टेवा नेपालको सहयोगमा शनिवार देखि…

नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टेवा नेपालको व्यावस्थापनमा पाँच (५-९) दिने संस्थागत विकास तथा प्रस्तावना लेखन तालिम पाल्पाको होटल पौवामा सुरु

नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टेवा नेपालको व्यावस्थापनमा पाँच (५-९) दिने संस्थागत विकास तथा प्रस्तावना लेखन तालिम पाल्पाको होटल पौवामा सुरु भयो छ। यस तालिमको उत्घाटन लुम्बिनी प्रदेशका सदस्य तथा पुर्व मन्त्री माननिय विर बहादुर राना ज्युकाे…