नेपाल मगर महिला संघ गण्डकी प्रदेश
नेपाल मगर महिला संघ गण्डकी प्रदेश
नेपाल मगर महिला संघ गण्डकी प्रदेश
जिल्ला अध्यक्ष

नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन सम्पन्न नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन रिना थापाकाे अध्यक्षतामा झापा बिर्तामोडकाे हाेटल हिकाेला रिसाेर्टमा सम्पन्न भएको छ। नेपाल मगर महिला संघका अध्यक्ष हिरुसरा राना मगरको प्रमुख अनितिथ्य, …

पाल्पा, नेपाल मगर महिला संघ केन्द्रिय कार्यसमितिले टेवा नेपालको सहयोगमा पाल्पाको रामपुरका आगोलागी पिडित परिवारलाई राहत प्रदान गरेको छ । संघले सोमबार रामपुर नगरपालिका–९ मधुकोटको ५ घर र वडा नं. २ भलायटारको १ घर गरी ६ घरपरिवारलाई राहत सामाग्री प्रदान गरेको…
काठमाडौंको खुला मञ्चमा मगर समुदायले धुमधामका साथ भूमे/भूम्या पर्वको रौनक देखिएको छ । आजदेखि तीन दिनसम्म चल्ने उक्त पर्वमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार खुलामञ्च पुगेका छन् । यो पर्वलाई मगर समुदायले प्रत्येक वर्ष असार पहिलो साता प्रकृति…

नेपाल मगर महिला संघ जिल्ला समिति नवलपुरकाे दाेस्राे अधिवेशन ३०/०१/२०८० देवचुली लोका स्थित माहाराजा सामुदायिक वन उपभोक्ता समितिकाे हलमा भिमकला पुलामी ज्यु काे सभा अध्यक्षतामा सम्पन्न भयाे । उक्त अधिवेशनबाट जस्मती थापामगर ज्यूकाे अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन भएकाेमा अध्यक्ष…

पाल्पा, रामपुर नगरपालिका–९ मधुकोट पाल्पाका आगोलागी पिडित परिवारको लागि नेपाल मगर महिला संघ केन्द्रिय समिति, नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति पाल्पाले राहत प्रदान गरेको छ । गत बैशाख २६ गते भएको आगोलागी बाट घर नष्ट भएपछि…

नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन बिरेन्द्रनगर सुर्खेत स्थित सिदार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. काे हलमा सम्पन्न भएको छ। नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु राना मगरको प्रमुख अतिथित्यामा आयोजित अधिवेशनबाट निर्मला गाहा मगरकाे अध्यक्षतामा…

नेपाल मगर महिला सघको सिफारिसमा चिरायु हस्पिटलले स्वास्थ परिक्षणमा २५% सम्म छुट दिने ! नेपाल मगर महिला संघको सक्रियतामा स्वास्थ्य परिक्षणमा विशेष सुविधा दिने सम्बन्धमा चिरायु हस्पिटलको हालमा आयोजित कार्यक्रममा सम्झौतापत्र हस्ताक्षर गरि सम्झौता आजाकै मितिबाट लागु हुने गरि सप्पन्न…

नेपाल मगर महिला संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबात तुल्सी कुमारी थापामगर निर्वाचित नेपाल मगर महिला संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन नवलपुरकाे पुन हलमा सम्पन्न भएको छ, नेपाल मगर महिला केन्द्रिय समितिका अध्यक्ष हिरु सर राना मगर को प्रमुख अतिथ्यतामा सम्पन्न…