कर्णाली प्रदेश

नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन बिरेन्द्रनगर सुर्खेत स्थित सिदार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. काे हलमा सम्पन्न भएको छ। नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु राना मगरको प्रमुख अतिथित्यामा आयोजित अधिवेशनबाट निर्मला गाहा मगरकाे अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन भएकाे छ। नेपाल मगर महिला संघ केन्द्रीय समितिको तर्फबाट निर्बाचित अध्यक्ष […]

नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन सम्पन्न Read More »

नेपाल मगर महिला सघ र चिरायु हस्पिटल बीच स्वास्थ्य सम्झौतापत्र हस्ताक्षर सम्पन्न !

नेपाल मगर महिला सघको सिफारिसमा चिरायु हस्पिटलले स्वास्थ परिक्षणमा २५% सम्म छुट दिने ! नेपाल मगर महिला संघको सक्रियतामा स्वास्थ्य परिक्षणमा विशेष सुविधा दिने सम्बन्धमा चिरायु हस्पिटलको हालमा आयोजित कार्यक्रममा सम्झौतापत्र हस्ताक्षर गरि सम्झौता आजाकै मितिबाट लागु हुने गरि सप्पन्न भएको छ । कार्यक्रममा नेपाल मगर महिला सघका अध्यक्ष हिरुसरा राना , नेपाल मगर संघका

नेपाल मगर महिला सघ र चिरायु हस्पिटल बीच स्वास्थ्य सम्झौतापत्र हस्ताक्षर सम्पन्न ! Read More »