Committee

नेपाल मगर महिला संघ केन्द्रिय समितिकाे २७औ स्थापना दिवस तथा ७औ राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल मगर महिला संघ केन्द्रिय समितिकाे २७औ स्थापना दिवस तथा ७औ राष्ट्रिय सम्मेलन प्रदेश न १का उपसभामुख माननीय सृजना दनुवार ज्युकाे प्रमख आतिथ्यता, विशिष्ट अतिथिज्युहरु आर्थिक मामिला तथा योजना माननीय मन्त्री राम बहादुर राना ज्यु, अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नविन राेका ज्यु, नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन ज्यु, अन्तराष्ट्रिय वी.पी चिन्तन प्रतिष्ठानका […]

नेपाल मगर महिला संघ केन्द्रिय समितिकाे २७औ स्थापना दिवस तथा ७औ राष्ट्रिय सम्मेलन सम्पन्न Read More »

भाषा, संस्कार र संस्कृति जर्गेना गर्न मगर महिलाको कार्यक्रम

काठमाडौं । आदिबासी मगर जातिको भाषा, संस्कार, र संस्कृति जगेर्ना विषयक ५ दिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टोखा नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । चैत १६ गतेदेखि टोखाको टिङ्लिङटार मावीमा सुरु भएको कार्यक्रम २० गते सम्म

भाषा, संस्कार र संस्कृति जर्गेना गर्न मगर महिलाको कार्यक्रम Read More »

नेपाल मगर महिला संघ केन्द्रीय समितिद्वारा अधिवक्ता सितल भण्डारीले दिएको अभिव्यक्ति प्रतिप्रेस-विज्ञप्ति

प्राईम टेलिभिजन एच.डी च्यानलमा प्रसारण हुने चिया गफ कार्यक्रममा अघिवक्ता सितल पाण्डेले मगर जातिमा दिदिबहिनी र दाजुभाइ बिच विवाह हुन्छ भनी दिएको अभिव्यक्तिप्रति नेपाल मगर महिला सघको गम्भीर ध्यानाकर्षण भएको छ। मगर समुदायमा फुपूको छोरालाई भेना भनिन्छ र मामाको छोरीलाई साली त फूपू चेला र मामा चेली बिचको साईनो कुनै जातिमा दाजुबहिनी होलान् तर मगर

नेपाल मगर महिला संघ केन्द्रीय समितिद्वारा अधिवक्ता सितल भण्डारीले दिएको अभिव्यक्ति प्रतिप्रेस-विज्ञप्ति Read More »

आगामी २०७९ मङ्सिर ०४ गते हुन प्रदेश र संघको निर्वाचनमा मगर महिलाहरुको अर्थपूर्ण सहभागिता र भुमिका विषयक दुईभाग दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

आगामी २०७९ मङ्सिर ०४ गते हुन प्रदेश र संघको निर्वाचनमा मगर महिलाहरुको अर्थपूर्ण सहभागिता र भुमिका विषयक दुईभाग दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टेवा नेपालकाे आर्थिक सहयोगमा आगामी २०७९ मंसिर ४ मा हुने प्रदेश र संघकाे निर्वाचनमा “मगर महिलाहरुकाे अर्थपुर्ण सहभागिता र भूमिका विषयक २ दिने अन्तरक्रिया कार्यक्रम”

आगामी २०७९ मङ्सिर ०४ गते हुन प्रदेश र संघको निर्वाचनमा मगर महिलाहरुको अर्थपूर्ण सहभागिता र भुमिका विषयक दुईभाग दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न Read More »