नेपाल मगर महिला संघ जिल्ला समिति नवलपुरकाे दाेस्राे अधिवेशन सम्पन्न !
नेपाल मगर महिला संघ जिल्ला समिति नवलपुरकाे दाेस्राे अधिवेशन ३०/०१/२०८० देवचुली लोका स्थित माहाराजा सामुदायिक वन उपभोक्ता समितिकाे हलमा भिमकला पुलामी ज्यु काे सभा अध्यक्षतामा सम्पन्न भयाे । उक्त अधिवेशनबाट जस्मती थापामगर ज्यूकाे अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन भएकाेमा अध्यक्ष लगाएर सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौ। हिरु राना अध्यक्ष नेपाल […]
नेपाल मगर महिला संघ जिल्ला समिति नवलपुरकाे दाेस्राे अधिवेशन सम्पन्न ! Read More »

