नेपाल मगर महिला संघ जिल्ला समिति धादिङको छैठाैं जिल्ला अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ जिल्ला समिति धादिङको छैठाैं जिल्ला अधिवेशन सम्पन्न नेपाल मगर महिला संघ जिल्ला समिति धादिङको छैठाैं जिल्ला अधिवेशन अध्यक्ष जुना राना ज्युकाे अध्यक्षतामा र केन्द्रीय महासचिव मिना कुमारी घर्ती ज्यूकाे प्रमुख आतिथ्यता, काेषाध्यक्ष सुधा राना…








