धन्यवाद ज्ञापन!!
नेपाल मगर महिला संघकाे “२६ओैं स्थापना दिवस तथा स्वास्थ्य उपचार काेष वृद्धि एवं स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न गर्न समुपस्थिति जनाउनु हुने प्रमुख अतिथि, बिशेष अतिथि/अतिथिगण, सहभागि महानुभावहरु, चिरायु नेस्नल हस्पिटलका परिवार, बृतचित्र र महिला जागरण गित निर्माण गर्ने सम्पूर्णजन, उपचार काेष सहयाेगि दाताहरु,लिसरा रिसेप्सन, मिडिया कर्मी लगाएत बिभिन्न माध्यमबाट सहयाेग तथा शुभेक्षा प्रदान गर्नु हुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु ।
हिरु राना
अध्यक्ष
नेपाल मगर महिला संघ केन्द्रीय समिति

