नेपाल मगर महिला संघ जिल्ला समिति पाल्पाको सातौ ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ जिल्ला समिति पाल्पाको सातौ ऐतिहासिक जिल्ला अधिवेशन अध्यक्ष ठानीमाया साेमै ज्युकाे अध्यक्षतामा र प्रमुख/ बिशेष अतिथि, विभिन्न अतिथि ज्युहरु लगाएर अग्रज व्यक्तित्वहरुकाे उपस्थितिमा तानसेन नगरपालिका काे हलमा सम्पन्न भयो ।

उक्त जिल्ला अधिवेशनबाट राधा थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन हुनुभएकोमा अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्दछु !! साथै यो अतुलनिय सम्मानको लागि आयोजक प्रति आभार प्रकट गर्दछौ।





