नेपाल मगर महिला संघ जिल्ला समिति धादिङको छैठाैं जिल्ला अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ जिल्ला समिति धादिङको छैठाैं जिल्ला अधिवेशन सम्पन्न

 

 

नेपाल मगर महिला संघ जिल्ला समिति धादिङको छैठाैं जिल्ला अधिवेशन अध्यक्ष जुना राना ज्युकाे अध्यक्षतामा र केन्द्रीय महासचिव मिना कुमारी घर्ती ज्यूकाे प्रमुख आतिथ्यता, काेषाध्यक्ष सुधा राना ज्यु लगाएत अग्रज व्यक्तित्वहरुकाे उपस्थितिमा शान्तबजार धादिङकाे सहकारिकाे हलमा सम्पन्न भयो ।

 

 

उक्त जिल्ला अधिवेशनबाट माया थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित हुनु भएकाेमा अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्दछौ।

नेपाल मगर महिला संघ केन्द्रीय समितिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *