नेपाल मगर महिला संघको सस्थागत सृद्धिढिकरणका लागि तिनदिने तालिम सुरु

 

May be an image of 11 people

अन्तराष्ट्रिय आदिवासी महिला मञ्च (Fimi) को व्यवस्थापन र नेपाल मगर महिला संघ केन्द्रीय समितिकाे आयोजनामा “संस्थागत सुदृढीकरण” तालिम कोशी प्रदेशको सुनसरी स्थित होटलगोरखामा सम्पन्न भयो ।

 

May be an image of 1 person

यस तालिममा प्रशिक्षककाे रुपमा भूमिका निभाउनु हुने दाेय प्रशिक्षक वरिष्ठ उपाध्यक्ष धन कुमारी र प्रशासन सचिव चन्दा थाप ज्यु लाई विशेष धन्यवाद !

May be an image of 3 people, people studying and text

प्रदेश तथा प्रदेशका जिल्लाबाट सकृय रुपमा प्रतिनिधि मुलक सहभागि हुनु हुने अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, याे तालिमलाई प्रभावकारी बनाउन हरेक तवरले सहयोग गर्नु हुने महासचिव मीना घर्ती, काेषाध्यक्ष सुधा राना, सदस्य चुन्नु थापा, फुलमाया मगर र प्रदेश अध्यक्ष मिना पुलामी, सन्दिपा थापा, नगरका अध्यक्ष चित्र थापा तथा पत्रकाहरू लगायत उत्घाटन तथा समापन समारोहमा उपस्थित हुनु हुने प्रमुख अतिथी, अतिथिगण सबैलाई धेरै धेरै धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दछौ ।

May be an image of 1 person, studying and table

 

आगामी दिनमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्दै, यो तालिमले संस्थागत तथा नेतृत्व विकासमा सहयाेग पुर्याएकाे विस्वासका साथ सिकेका सिकाईहरु आ-आफ्नो जिल्लामा छिट्टै तालिम सञ्चालन गर्नु हुनेछ भन्ने पूर्ण आशा राख्दछौ।
धन्यवाद !!!

May be an image of 2 people, dais and text

May be an image of 7 people

May be an image of 4 people, temple and text