रुकु रानामगरको अध्यक्षतामा २३ जनाको कार्यसमिति निर्वाचित !

नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको ४औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा रुकु रानामगरको अध्यक्षतामा २३ जनाको कार्यसमिति निर्वाचित हुनु भएकोमा अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक

बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।