नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ कर्णाली प्रदेश समितिको दाेस्राे अधिवेशन बिरेन्द्रनगर सुर्खेत स्थित सिदार्थ बहुउद्देश्यीय सहकारी संस्था लि. काे हलमा सम्पन्न भएको छ। नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु राना मगरको प्रमुख अतिथित्यामा आयोजित अधिवेशनबाट निर्मला गाहा मगरकाे अध्यक्षतामा…
