नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति कपिलवस्तुकाे पाँचाै जिल्ला अधिवेशन मगर संघकाे भवनमा बिष्णु राना मगरको अध्यक्षतामा नेपाल मगर महिला सङ्घ केन्द्रीय अध्यक्ष हिरु राना मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे । यस अधिवेशनबाट निवर्तमान सचिव उमादेवी रास्काेटीमगर ज्यूकाे अध्यक्षतामा १५ कार्यसमिति निर्विरोध निर्वाचित हुनु भएकाेमा अध्यक्ष लगाएर सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ !!
मिति २०७९/ ११/२७
जिल्ला समितिले गर्नु भएकाे याे सम्मानकाे लागि अध्यक्ष तथा आयाेजक समितिलाई धेरै धेरै आभार प्रकट गर्दछौ !!!
हिरु राना
अध्यक्ष
नेपाल मगर महिला संघ केन्द्रीय समिति



